Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले घोषणा गर्यो नगद लाभांश

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, ०९ : ४२ मा प्रकाशित

निफ्राले घोषणा गर्यो नगद लाभांश

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छ । बैंकले करसहित ४.२१०५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

कम्पनीले हालको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश बाँड्न लागेका हो । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको साधारणसभाबाट पारित गरेर लाभांश वितरण हुनेछ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको