Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइमई बैंकले घोषणा गर्यो लाभांश : एक प्रतिशत बोनस सेयर, नगद लाभांश कति?

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १० : १५ मा प्रकाशित

ग्लोबल आइमई बैंकले घोषणा गर्यो लाभांश : एक प्रतिशत बोनस सेयर, नगद लाभांश कति?

ग्लोबल आइमई बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छ । बैंकले करसहित ९ प्रतिशत लाभांश घोषणा गरेको हो । 

बैंकले हालको आफ्नो चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरि कुल ९ प्रतिशत बोनसका रुपमा बाँड्न लागेका हो ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको