Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ नेपालले घोषणा गर्यो नगद लाभांश

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, १० : २८ मा प्रकाशित

इमर्जिङ नेपालले घोषणा गर्यो नगद लाभांश

इमर्जिङ नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीले करसहित ८.४२१०५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

कम्पनीले हालको चुक्ता पुँजी ५५ करोड ५६ लाखको ८.४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार तीन सय ६८ रुपैयाँ नगद लाभांश बाँड्न लागेका हो । अब अर्थ मन्त्रालयले स्वीकृति दिएपछि कम्पनीको साधारणसभाबाट पारित गरेर लाभांश वितरण हुनेछ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको