Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनको मूल्य बढ्दा चाँदीको स्थीर

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १० : ४० मा प्रकाशित

सोमबार सुनको मूल्य बढ्दा चाँदीको स्थीर

सोमबार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले बढ्दा चाँदीको भने स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । केही समय अघि सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तिहार अघि चाँदी प्रति तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको