Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंलाई अतिथि बनाएपछि भुषण दाहालको कार्यक्रम प्रसारण एपी वान टीभीले रोकयो

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १९ : ३२ मा प्रकाशित

दुर्गा प्रसाईंलाई अतिथि बनाएपछि भुषण दाहालको कार्यक्रम प्रसारण एपी वान टीभीले रोकयो

दुर्गा प्रसाईंलाई अतिथि बनाएको कार्यक्रम प्रसारणमा एपी वान टीभीले रोक लगाएको छ । पत्रकार भुषण दाहालले उनको उक्त कार्यक्रम टिभीले रोकेको आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलोपटक यस्तो भएको जानकारी गराएका छन ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवानएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको