Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुन थप महङ्गियो, चाँदीको भाउ भने स्थिर

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १० : ५८ मा प्रकाशित

सोमबार सुन थप महङ्गियो, चाँदीको भाउ भने स्थिर

सोमबार सुनको मूल्यमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रति तोला ८ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यस अघिको प्रति तोला एक लाख २० हजार आठ सयको अल टाइम हाई रेकर्ड पनि आज तोडेको छ ।

सोमबार चाँदी प्रति तोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज इतिहासकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको