Like us!
Follow us!
Connect us!
Watch us!

सेयरगफ: रिक्स लिन नडराउने २० वर्षे सिद्धार्थ, जसले बियरिस बजारमा पनि मनग्य कमाए (भिडियो)

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, ०८ : ३८ मा प्रकाशित

उमेरले २० वर्षे युवा हुन सिद्धार्थ सेदाई। उमेर सानो भएपनि उनीसँग झन्डै ५ वर्षे लामो बजारमा लगानी गरेको अनुभव छ। उनी आफूलाई बजारको ट्रडेर भन्न रुचाउछन र उनको आफ्नो बजारमा ट्रेड गर्ने रणनीतिले अहिले सम्म सफल भएको बुझछन। बजार बियर लागे पनि बजारबाट गुमाउनु भन्दा कमाएको भन्छन सिदार्थ। 

हेर्नुहोस सिदार्थ संगको सेयरगफ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको