Like us!
Follow us!
Connect us!
Watch us!

मार्जिन लेन्डिंग किन कार्यान्वयन हुन सकिरहेको छैन ? मेगा स्टकका कार्यवाहक सिईओ सुलभ श्रेष्ठसँग सेयरगफ (भिडियो)

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, ०७ : ११ मा प्रकाशित

सेयरबजारमा बैंकरहरुको सहायक कम्पनीहरुको आगमन संगै ब्रोकरुले दिदैं आएको मार्जिन लेन्डिंगका सेवा जसरी सुरु हुन्छ भनेको तेस्को उल्टो केहि काम कारबाही अगाडी बढ्न सकेको छैन।  के बैंकका सहायक कम्पनीमा यस विषयमा छलफल भएको छ ? कसरी अगाडी बढिरहेको छ त प्रकृया यस बारेमा अर्थसंसारको कार्यक्रम सेयरगफमा अतिथिमा सुलभ श्रेष्ठ। उनी मेगा स्टक मार्केटका अहिलेका कार्यवाहक सिईओ रहेका छन्। 

प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको