Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोस्रो सर्किट ब्रेकर पनि लाग्यो, अब ४० मिनेट कारोबार रोकिने

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, ११ : ३३ मा प्रकाशित

नेप्सेमा दोस्रो सर्किट ब्रेकर पनि लाग्यो, अब ४० मिनेट कारोबार रोकिने

सकारात्मक मौद्रिक नीति समीक्षाले बजारलाई बुस्ट दिँदा आइतबार दोस्रो पटक पनि सर्किट ब्रेकर लागेको छ ।

आज कारोबार शुरु भएको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढेर सर्किट ब्रेकर लागेको थियो । त्यसपछि थप एक प्रतिशतले बजार बढ्दा दोस्रो सर्किट ब्रेकर लागेको हो ।

हालसम्म बजार ९२.८३ अङ्कले बढिसकेको छ । अब ४० मिनेट पछि मात्रै कारोवार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको