Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरले डाक्यो साधारणसभा, लगानीकर्ताको हात रित्तै

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, १२ : २८ मा प्रकाशित

हिमालयन पावर पार्टनरले डाक्यो साधारणसभा, लगानीकर्ताको हात रित्तै

हिमालयन पावर पार्टनर लिमिटेडले कम्पनीको ११ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

मङ्सिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको