Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानको पत्रकार सम्मेलनको सार : "पिक्चर अभी बाकी हे" (भिडियो)

अर्थ संसार

विहीबार, १२ पुस २०८०, २० : ३३ मा प्रकाशित

डेडिकेटेड र ट्रंक लाइन विवादमा बुधबार एकाएक पत्रकार सम्मेलन स्थगित गरेपछि  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको इरादा बारे अनेकौ टिका टिप्पणी भएपछि बिहिबार कुलमानले पत्रकार सम्मेलन गर्दै उठेको प्रश्नहरुको जवाफ दिने प्रयास गरेका छन्। 

हेर्नुहोस पत्रकार सम्मेलन :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको