नेप्सेको आधिकारिक वेबसाईटको डेट एक्सपायर भएपछि डोमेन नेम पार्किङमा बसेको छ ।
वेबसाईटको क्लाइट्न्ट ट्रान्सफर अर्थात स्वामित्व हस्तान्तरण गर्न भने नमिल्ने आइक्यानको विवरणले देखाएको छ । तर आधिकारिक रुपमा प्रयोग हुँदै आएको वेबसाईटको मिति सकिँदा समेत सम्बन्धित व्यक्तिले थाहा नपाउनु लापरबाही कै रुपमा लिन सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस