Like us!
Follow us!
Connect us!
Watch us!

रोक्का भएको दुबै ब्रोकर मार्फत कारोबार सुचारु

अर्थ संसार

बुधबार, २५ पुस २०८०, ११ : ४८ मा प्रकाशित

रोक्का भएको दुबै ब्रोकर मार्फत कारोबार सुचारु

नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले रोक्का गरेको दुबै गरेको दुबै कम्पनीको कारोबार सुचारु गरेको छ।  नेप्सेले मंगलबार  ब्रोकर नम्बर ८२ ले परिचित  एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई रहेको थियो। 

नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ। 

नेप्सेले निलम्बन गरेको एक ब्रोकरका अनुसार भने यो मंगलबार नेप्सेले दिएको लिमिट सकिएको कारोबार रोक्का गरेको हो ।

659e34c322662.jpg 659e34cb202a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको