Like us!
Follow us!
Connect us!
Watch us!

ग्यास सिलिन्डर पड्किँदा चितवनमा एक पुरुषको मृत्यु

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, १५ : ३४ मा प्रकाशित

ग्यास सिलिन्डर पड्किँदा चितवनमा एक पुरुषको मृत्यु

चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक पुरुषको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-१५ डेरीचोकमा आफ्नै डेरामा खाना बनाउने क्रममा सिलिन्डर पड्किएर ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो । खाना बनाउने क्रममा ग्यास लिक भएर विस्फोट भएको अनुमान गरिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको