Like us!
Follow us!
Connect us!
Watch us!

८२ ब्रोकर र दुई स्टक डिलरले गरे नेप्सेको सदस्यता नवीकरण

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, १२ : ०१ मा प्रकाशित

८२ ब्रोकर र दुई स्टक डिलरले गरे नेप्सेको सदस्यता नवीकरण

नेपाल स्टक एक्सचेञ्जको सदस्यता पाएका ८२ ब्रोकर र दुई स्टक डिलरले आर्थिक वर्ष २०८०/८१ का लागि सदस्यता नवीकरण गरेका छन् ।

नेप्सेले एक सूचना जारी गर्दै असोज मसान्तसम्म ती ब्रोकर कम्पनी र स्टक डिलरले सदस्यता नवीकरण गरेको जानकारी दिएको छ । सदस्यता नवीकरण गर्ने ब्रोकरमध्येमा ५० पुराना ब्रोकर र ३२ नयाँ ब्रोकर कम्पनीहरु रहेका छन् ।

यसैगरी सदस्यता नवीकरण गर्ने स्टक डिलर कम्पनीमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको