Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको सिईओमा दिपक निधी तिवारी

अर्थ संसार

विहीबार, ११ माघ २०८०, १२ : ३१ मा प्रकाशित

छिमेक लघुवित्तको सिईओमा दिपक निधी तिवारी

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् ।

कम्पनीको माघ १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ ११ गतेदेखि लागू हुने गरी उनी आगामी चार वर्षका लागि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

लघुवित्तका साविक सिईओ चोलराज शर्मा जोशीको कार्यकाल यही माघ ५ गते सकिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको