उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको लकइन अवधि समाप्त भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै माघ १६ गते देखि लकइन पिरियड समाप्त भएको जनाएको हो । उक्त कम्पनीको साधारण शेयर विसं २०७८ को चैत २५ गतेदेखि चैत ३० गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरु समेतमा) निष्काशन तथा बिक्री खुल्ला गरि वैशाख ९ गते बाँडफाँड गरिएको थियो ।
कम्पनीको ४ लाख २० हजार कित्ता संस्थापक सेयरको लकइन अवधी सकिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस