Like us!
Follow us!
Connect us!
Watch us!

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम नेपाली बजारमा

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, ०८ : ५७ मा प्रकाशित

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम नेपाली बजारमा

नेपाली बजारमा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ।  ग्रुपले  सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क, अटोमोबाइल बिक्रि गरिरहेको छ। 

बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ। जसमा वुलिंग कार किन्दा सुनको  हार र लेभ्निंग  स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ।

वुलिंग गाडी २०० कि मि र ३०० किमीमा उपलब्ध छ भने कार किन्नको लागि नक्साल , भैसेपाटी शोरुम जान सक्नु हुनेछ  र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नेछन साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ, स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य शहरमा उपलब्ध छ ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज  को बिधार्थी देखि अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ | लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ  स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987 मा कल गर्न सक्नु हुनेछ। कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ।

65cc305e273d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको