Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सुनको भाउ स्थिर, चाँदी भने महङ्गियो

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १० : ५० मा प्रकाशित

बिहीबार सुनको भाउ स्थिर, चाँदी भने महङ्गियो

बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी भने महङ्गिएको छ । आज चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको