Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनीका मालिक मीनबहादुरलाई ८० लाख विगो सहित २ वर्ष कैद सजाय

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, २१ : ०८ मा प्रकाशित

भाटभटेनीका मालिक मीनबहादुरलाई ८० लाख विगो सहित २ वर्ष कैद सजाय

बालुवाटार जग्गा प्रकरणमा  विशेष अदालतले भाट भटेनीका संचालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।

गैरकानूनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले सजाय तोकेको हो। 

गुरुङलाई मुख्य मतियार भन्दै अनधिकृत मोही खडा गर्दै सरकारी जजग्गा सट्टाभर्ना गर्ने कार्य गरेको भन्दै सजाय तोकेको छ। उनी संगै रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि समान सजाय तोकिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको