Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनचाँदीको भाउमा वृद्धि, सुन तोलामा ६ सयले महङ्गियो

अर्थ संसार

शुक्रबार, ०४ फागुन २०८०, १० : ५३ मा प्रकाशित

शुक्रबार सुनचाँदीको भाउमा वृद्धि, सुन तोलामा ६ सयले महङ्गियो

शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढ्दा चाँदी पनि ३५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको