Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली कनेक्ट आइपिएस बनाएर ग्राहकको १.३७ करोड चोरी, वाणिज्य बैंकका कर्मचारी पक्राउ

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १४ : ०६ मा प्रकाशित

नक्कली कनेक्ट आइपिएस बनाएर ग्राहकको १.३७ करोड चोरी, वाणिज्य बैंकका कर्मचारी पक्राउ

नक्कली कनेक्ट आइपिएस बनाएर ग्राहकको १.३७ करोड आफ्नो लगायत अनाधिकृत व्यक्तिको खातामा ट्रान्सफर गर्ने वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्जस्थित पोखरिया शाखामा कार्यारत कनिष्ट सहायक रोहित कुमार ओझालाई राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । उनले उक्त परिमाणको रकम आफ्नो व्यक्तिगत लगायत अन्य व्यक्तिको खातामा समेत ट्रान्सफर गरेको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको