Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको भाउमा गिरावट, सुन तोलामा ४ सयले सस्तियो

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १० : ५६ मा प्रकाशित

सुनचाँदीको भाउमा गिरावट, सुन तोलामा ४ सयले सस्तियो

बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घट्दा चाँदी पनि १५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको