Like us!
Follow us!
Connect us!
Watch us!

हिउँदको अन्त्यतिर चन्द्रागिरीमा हिमपात

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १९ : ३१ मा प्रकाशित

हिउँदको अन्त्यतिर चन्द्रागिरीमा हिमपात

हिउँदको उत्तरार्धतिर काठमाडौँको चन्द्रागिरिमा हिमपात भएको छ ।

बिहीबार साँझ वर्षातसँगै चन्द्रागिरिमा हिमपात भएको हो । त्यस क्षेत्रमा बाक्लै हिमपात भएको छ । हिमपात भएसँगै त्यतातिर जाने पर्यटकको संख्या बाक्लिन थालेको जनाइएको छ । यस अघि फेब्रुअरीको पहिलो साता पनि चन्द्रागिरिमा हिमपात भएको थियो ।

आज देशका विभिन्न स्थानमा वर्षा पनि भएको छ भने पहाडी क्षेत्रका उच्च भूभागमा पनि हिमपात भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको