Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको भाउ स्थिर, चाँदी भने सस्तियो

अर्थ संसार

शुक्रबार, ११ फागुन २०८०, १० : ५१ मा प्रकाशित

शुक्रबार सुनको भाउ स्थिर, चाँदी भने सस्तियो

शुक्रबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रति तोला ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको