Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, ११ : २९ मा प्रकाशित

सोमबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनचाँदीको भाउमा गिरावट भएको छ । आज सुनको भाउ प्रति तोला २०० रुपैयाँले घट्दा चाँदी पनि ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको