Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, ११ : २५ मा प्रकाशित

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको भाउमा गिरावट भएको छ । आज सुन तोलामा एक सय रुपैयाले घट्दा चाँदी ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ३२ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको