Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल हाइड्रोको ८२ लाख भन्दा बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १४ : ०४ मा प्रकाशित

नेसनल हाइड्रोको ८२ लाख भन्दा बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

नेसनल हाइड्रोपावर कम्पनीको ८२ लाख भन्दा बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत गरिएको छ ।

उक्त बैंकले जारी गरेको ५० प्रतिशत हकप्रद बराबरको कुल ८२ लाख २१ हजार चार सय ५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । एक सय रुपैयाँ अङ्कित तथा चुक्ता मूल्य भएको उक्त सेयर दशैं अब बिदापछि नै दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

उक्त कम्पनीको सेयर बुधबार प्रति कित्ता एक सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको