Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको भाउमा उच्च वृद्धि, सुन तोलामै दुई हजारले महङ्गियो

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १० : ५० मा प्रकाशित

सुनचाँदीको भाउमा उच्च वृद्धि, सुन तोलामै दुई हजारले महङ्गियो

मङ्गलबार सुनचाँदीको भाउमा उच्च वृद्धि भएको छ । आज सुन तोलामा दुई हजार रुपैयाले बढ्दा चाँदी पनि ३५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको