Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ इतिहासमै उच्च विन्दुमा, चाँदी भने सस्तियो

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १० : ४५ मा प्रकाशित

सुनको भाउ इतिहासमै उच्च विन्दुमा, चाँदी भने सस्तियो

बुधबार सुनको भाउमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदी भने ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको