Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ सवा एक लाख पुग्यो, चाँदी पनि महङ्गियो

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, ११ : २६ मा प्रकाशित

सुनको भाउ सवा एक लाख पुग्यो, चाँदी पनि महङ्गियो

बिहीबार सुनको भाउमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्दा चाँदी पनि ३० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको