Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ बढ्ने क्रम रोकिएन, तोलाकै एक लाख २६ हजार

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १० : ३७ मा प्रकाशित

सुनको भाउ बढ्ने क्रम रोकिएन, तोलाकै एक लाख २६ हजार

आइतबार नयाँ रेकर्ड कायम गर्दै सुनको भाउमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढ्दा चाँदी पनि ५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको