Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसारको चर्चित कार्यक्रम 'बजारको चिरफार' पुन: प्रसारण हुँदै

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, १६ : ४० मा प्रकाशित

अर्थसंसारको चर्चित कार्यक्रम 'बजारको चिरफार' पुन: प्रसारण हुने भएको छ। 

यस कार्यक्रम हरेक हप्ताको साताको अन्तमा अर्थसंसारको यूट्यूब च्यानल मार्फत सार्वजनिक हुनेछ। कार्यक्रममा पुंजीबजारको हालको अवस्था, विभिन्न घटनाक्रम तथा प्राविधिक रुपमा बजार कस्तो देखिएको छ भनेर विश्लेषण गरिन्छ। 

कार्यक्रमलाई दिनेश पाठकले संचालन गर्नेछन्। 

हेर्नुहोस प्रोमो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको