Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १० : ४४ मा प्रकाशित

आइतबार सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भैरहेको छ ।

छापावाला सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भइरहेको छ। आज चाँदीको मूल्य एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको