Like us!
Follow us!
Connect us!
Watch us!

एलओडी क्लबलगायतले तिरेनन् कर, काठमाडौं महानगरले निकाल्यो ३५ दिने सूचना

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, १४ : २८ मा प्रकाशित

एलओडी क्लबलगायतले तिरेनन् कर, काठमाडौं महानगरले निकाल्यो ३५ दिने सूचना

काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न सूचना जारी गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न सूचना जारी गरेको हो ।

महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिज, एलओडी डिस्कोलगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न भनेको छ । 

सो अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनीसमेत दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको