आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा आटो शोमा सबैको आकर्षण उड्ने ट्याक्सी देखिएको छ । उड्ने ट्याक्सी बुकिङ गर्ने र बिक्री गर्ने भन्दा पनि हेर्न मात्रै पाइने भएकाले त्यहाँ अन्य स्टलहरुभन्दा निकै भिड देखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको उक्त ट्याक्सी अबलोकलनका लागि निकै लामो समयदेखि प्रतिक्षा गरिरहेकाहरु जब प्रधानमन्त्री ओली त्यहाँ पुगे त्यस पछि भने फोटो र भिडियो खिच्नका लागि तछाड मछाड गरिरहेका थिए । यो नाडाको १७ औँ ‘नाडा अटो शो’ हो । जहाँ अबलोकनकर्ताहरुको निकै भिड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस