Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १५ : ०५ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप ४० लाख कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ५९२.५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको