Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १० : ४२ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विनोद ज्ञवाली नियुक्त भएका छन् ।

वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले लघुवित्तका पूर्व अध्यक्ष जगत बहादुर पोखरेलले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको