Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, १४ : ०६ मा प्रकाशित

अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त

अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का नियुक्त भएकी छन् ।

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका अध्यक्ष सतिस न्यौपानेले कार्य व्यस्तताका कारण  अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको