Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १२ : ०२ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा राजेन्द्र मल्ल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख २० गते सम्पन्न साधारणसभाबाट सञ्चालकमा निर्वाचित मल्ललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मल्लले हिजो जेठ १ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको