Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको सिएफओमा शशाङ्क गुरागाई नियुक्त

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, १० : ४२ मा प्रकाशित

सिटी होटलको सिएफओमा शशाङ्क गुरागाई नियुक्त

सिटी होटल लिमिटेडको प्रमुख वित्तीय अधिकृत (सिइफओ) शशाङ्क गुरागाई नियुक्त भएका छन् ।

कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले शशाङ्क गुरागाईलाई सिएफओमा नियुक्त गरेको हो । यस अघिका सिएफओ ईश्वर बन्धु रेग्मीले व्यक्तिगत कारणले दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको