Like us!
Follow us!
Connect us!
Watch us!

समुन्द्रमा चल्ने जहाज नेपालमा दर्ता गर्ने व्यवस्था हुने

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १६ : १४ मा प्रकाशित

समुन्द्रमा चल्ने जहाज नेपालमा दर्ता गर्ने व्यवस्था हुने

समुन्द्रमा चल्ने पानीजहाज नेपालमा दर्ता गर्ने व्यवस्था हुने भएको छ ।

संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्दै गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा जल यातायात प्रयोगका संस्थागत र प्रक्रियागत व्यवस्था गरिने जनाइएको हो । सुनकोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको