Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्त विकास बैंकको बोनसपछिको मूल्य समायोजन

बुधबार, १३ मंसिर २०७४, ११ : १० मा प्रकाशित

नागबेली लघुवित्त विकास बैंकको बोनसपछिको मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज नागबेली लघुवित्त विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ ।

कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले २ हजार ६ सय १३ तोकेको छ । आधरभूत मूल्य २ हजार ४ सय ४३ रुपैयाँ थियो ।

कम्पनीको ४५.६ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।

5a1e45265ee6a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको