Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको सिइओमा थप दुई वर्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, ११ : १३ मा प्रकाशित

नबिल बैंकको सिइओमा थप दुई वर्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा थप दुई वर्षका लागि ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् ।

कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो । ढुङ्गाना यस अघि २०७९ असार १७ गते बैंकको सिइओमा नियुक्त भएका थिए । उनको दुई वर्षे कार्यकाल सकिन लागेसँगै २०८१ असार १७ गतेदेखि लागू हुनेगरी थप दुई वर्षका लागि ढुङ्गानालाई सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको