Like us!
Follow us!
Connect us!
Watch us!

भोलि देशभर सार्वजनिक बिदा,सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १५ : ३४ मा प्रकाशित

भोलि देशभर सार्वजनिक बिदा,सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ ।

भोलि सार्वजनिक बिदा भएसँगै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय क्षेत्र बन्द रहने भएको छ ।

बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको