Like us!
Follow us!
Connect us!
Watch us!

आज 'तमु ल्होसार' मनाइँदै, देशभर सार्वजनिक बिदा

अर्थ संसार

सोमबार, १५ पुस २०८१, ०९ : ५७ मा प्रकाशित

आज 'तमु ल्होसार' मनाइँदै, देशभर सार्वजनिक बिदा

गुरुङ समुदायको पर्व तमु ल्होसार आज देशभर  मनाइँदै छ। 

यस अवसरमा सरकारले आज पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ। यससँगै आज  सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

परम्परागत रुपमा नयाँ वर्षको सुरुवातका रुपमा यो पर्व मनाइँने गरिन्छ। यस दिन गुरुङ समुदायले नयाँ वर्षको स्वागत गर्दै सांस्कृतिक कार्यक्रम, नाचगान तथा उत्सवआदि कार्यक्रमको आयोजना गरेर मनाउछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको