Like us!
Follow us!
Connect us!
Watch us!

ईद उल फित्रको अवसरमा चैत्र १८ गते सार्वजनिक बिदा, सेयर बजार र बैंकहरू पनि बन्द

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, २० : ५८ मा प्रकाशित

ईद उल फित्रको अवसरमा चैत्र १८ गते सार्वजनिक बिदा, सेयर बजार र बैंकहरू पनि बन्द

नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र को अवसरमा चैत्र १८ गते, सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार इस्लाम समुदायको पर्वका दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको उल्लेख छ।

बिदाका कारण सो दिन नेपाल स्टक एक्सचेन्ज (NEPSE), बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू र सार्वजनिक संस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन्।

67e95fe16caad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको