Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटि डाइगोनोसिसमा छुट पाउने

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १५ : १८ मा प्रकाशित

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटि डाइगोनोसिसमा छुट पाउने

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुसार  बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमा मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको