Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १२ : २२ मा प्रकाशित

कामना सेवा विकास बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले हाल  बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी १ लाख ११ हजार ४५३ कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको