Like us!
Follow us!
Connect us!
Watch us!

कामना विकास बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २१ फागुन २०८१, १० : ५१ मा प्रकाशित

कामना विकास बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ।  बैंकले सबैले किन्न पाउने गरी ९७ हजार ७९३ कित्ता सेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

सेयर किन्न आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आज फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको